वडा दशैं/विजयदशमी २०८२ को पावन अवसरमा यस SEMI Education Foundation मा कार्यरत सम्पूर्ण शिक्षक/शिक्षिकाहरु, कर्मचारीहरु तथा विद्यार्थीहरु, अविभावकहरु लगायत देश एंवम् विदेशमा छरिएर बस्नुहुने सम्पूर्णमा सुख,शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

